छोराको हत्यापछि आत्महत्या

धनगढी । कैलालीको गोदावरी नगरपालिका-२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो … Continue reading छोराको हत्यापछि आत्महत्या